साहस उर्जाको आईपीओ आज बाँडफाँट हुँदै

Kirci Gyan Kendra

काठमाडौं :

Samajik New Add 2082

साहस उर्जाको आइपीओमा आज बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ।

Saud Agro Kailash

यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा धेरै हो। साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यसमा गोलाप्रथामार्फत ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

-thahakhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.