अछाम प्रहरीद्वारा जिल्लाका विभिन्न ठाउँमा जनचेतनामुलक छलफल सम्पन्न

११ पौष (चक्र प्रशाद जैसी ) अछाम – मंगलसेन “सामुदायिक प्रहरी साझेदारी’’ कार्यक्रम अन्तरगत आज पनि जिल्लाका विभिन्न ठाउँमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला प्रहरी कार्यालय अछाम माताहत विविन्न ईलाका प्रहरी तथा प्रहरी चौकीको आयोजनामा कार्यक्रम सम्पन्न भएका हुन् ।

Everest Incitute

साफेँबगर नगरपालिका वडा नम्बर ८ स्थित बयलपाटा बजार, चौरपाटी गाउँपालिका वडा नंम्बर १ स्थित खेलमैदान, साफेँबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजार र बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ३ स्थित जयगढ बजारमा अर्तक्रिया कार्यक्रम गरिएको हो ।

बालबालिकाहरु तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा लागु औषध दुव्र्यसनी तथा आत्महत्या सम्बन्धि विविध विषयमाथी कार्यक्रममा छलफल गरिएको अछाम प्रहरीले जनाएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.