नेपाल निजामती कर्मचारी संगठन अछामद्धारा स्थापना दिवसको अवसरमा फलफुल वितरण

नेपाल निजामती कर्मचारी संगठन अछामले आफ्नो ३२ औं स्थापना दिबसकाे अवसरमा बिरामिलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामिलाई स्वास्थ्य लाभको कामना गर्दै जिल्ला अध्यक्ष विष्णुप्रसाद जैसीको नेतृत्वमा गएको टोलिले फलफुल बितरण गरेको हो ।

Samajik New Add 2082

फलफुल वितरण कार्यक्रममा नेकपा एमाले अछामका सचिव एंव प्रचारप्रसार विभाग प्रमुख भीम बहादुर रावल, जिल्ला सचिवालय सदस्य तथा मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय, जिल्ला सदस्य झंकर भाट, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत, स्वास्थ्यकर्मी संघ अछामका अध्यक्ष चन्द्र प्रसाद ढुगाना, समितिका पदाधिकारी, सदस्य, स्वास्थ्यकर्मीको सहभागीता रहेको संगठनका जिल्ला सचिव झनक अधिकारीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.