कम्मान ओड अध्यक्ष र भरत रावल सचिव रहने गरि रेडक्रस वलिगाउको उपशाखा गठन

Kirci Gyan Kendra

नेपाल रेडक्रस सोसाइटी ओलिगाउ उपशाखाको १२ औं सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सभापति तेज बहादुर रावलको सभापतित्वमा भएको सभाले कम्मान सिह ओडको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा उपसभापति निता साउद, सचिव भरत बहादुर रावल, उपसचिव बिकास साउद, कोषाध्यक्ष रेबन्त बहादुर बिष्ट, सहकोषाध्यक्ष दिनेश रावल, सदस्य धर्म बहादुर रावल, सुरेश बहादुर दमाई, राजेन्द्र रावल, मनसरा रावल, यज्ञ रावल सदस्य रहेका छन ।
मंगला नेरा मावि वलिगाउका प्रधानाध्यापक मीन बहादुर भण्डारी प्रमुख अतिथि रहनु भएको कार्यक्रमको संचालन सचिव लक्ष्मण प्रसाद रेग्मीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.