नेपाल निजामती कर्मचारी सङ्गठन अछाम द्वारा हाेलीकाे शुभकामना आदान प्रदान

Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

हिन्दुहरुको महान पर्व होलीको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन अछामले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । हाेली पर्वलाई उल्लासपूर्ण बनाउन संगठनले परिचयात्मक तथा चियापान सहित शुभकामना आदानप्रदान गरेकाे हाे ।

Saud Agro Kailash

संगठनका जिल्ला अध्यक्ष जगत बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य यज्ञ बाेगटी प्रमुख अतिथि रहनुभएकाे थियो ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि लगायत वक्ताहरूले वर्तमान परिपेक्ष्यमा तिनै तहका सरकारले कर्मचारीका समसामयिक मुद्दा बारे खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

साथै सहभागीहरुले एक आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.