एनआरएनए रसियाको सचिबमा अछामका धामी निर्वाचित

Purnima Mobile
Kirci Gyan Kendra

काठ्माण्डौ । गैरआवासीय नेपाली सङ्घ रसियाको सचिवमा अछामका धामी निर्वाचित भएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ घर भएका खगेन्द्र धामी निर्वाचित भएका हुन्।

Samajik New Add 2082
Saud Agro Kailash

हालै सम्पन्न भएको गैरआवासीय नेपाली संघ रसियाको अधिवेशनबाट उनी सचिबमा निर्वाचित भएका हुन । राजनैतिक पृष्ठभुमिको परिवारका खगेन्द्र ६ बर्ष देखि रसियामा विभिन्न ब्यवसायमा संलग्न छन ।

Mellekh RM1

निर्वाचित भए पश्चात् उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । आफू प्रती बिश्वास गरेकाहरुको मन जित्ने उनले प्रतिबद्धता जाहेर गरेका छन ।

धामी नेपाली काङ्ग्रेस अछामका नेता टंक बहादुर धामीका छोरा हुन ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.