किसान बहुउद्देश्यीय अछामद्धारा मृतकका आश्रित परिवारलाई आर्थिक हस्तान्तरण

Kirci Gyan Kendra

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा मंगलसेनका शेयर सदस्य स्वर्गीय भिम बहादुर शाहीका आश्रित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

Samajik New Add 2082

शेयर सदस्य शाहीको निधन भएपछि संस्थाको सदस्य सुरक्षण कार्यक्रम अन्तरगत रु. २५ हजारको चेक हस्तान्तरण गरिएको हो ।

Saud Agro Kailash

मृतकको घर कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाझ पुगि उहाँको श्रीमती प्रगती रावललाई १३ औं दिनको पुण्य तिथिमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मंगलसेनका प्रमुख रमेश बहादुर सोडारी र डडेल्धुरा अमरगढी ईलाका प्रमुख खगेन्द्र देवकोटाले हस्तान्तरण गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.