छिमेक लघुवित्त द्वारा ४६ जना महिलालाई आधारभूत बाख्रापालन तालिम

Purnima Mobile
Kirci Gyan Kendra
छिमेक लघुवित्त वित्तिय संस्था शाखा मङ्गलसेनले समुदाय स्तरमा आधारभूत बाख्रापालन तालिम प्रदान गरेको छ । संस्थाको आयोजनामा वडानम्वर १३ को बाँडामा ४६ जना महिलालाई आधारभूत बाख्रापालन तालिम दिईएको हो ।
Samajik New Add 2082
Saud Agro Kailash
संस्थाद्वारा समुदाय स्तरमा गठित समूहका सदस्यहरुलाई व्यवसायिकता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको लघुवित्तका शाखा प्रवन्धक बिर बहादुर मगरले जानकारी दिनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त ३ दिने तालिम सञ्चालन गरेको उहाँको भनाई छ ।
Mellekh RM1
३ दिने तालिम पश्चात सहभागी ४६ जना महिलाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको जनाईएको छ ।
Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.