डिप्लोमा तथा प्रमाणपत्र तह एवं प्रि-डिप्लोमा तहमा भर्नाका लागि पुनः आवेदन खुला

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलय

Kirci Gyan Kendra

काठमाडौं /२९ कार्तिक- सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८/०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तह एवं प्रि-डिप्लोमा तहका कार्यक्रमहरुमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि आवेदन फारम खुला गरेको छ ।

Samajik New Add 2082

पूर्ण शूल्कीयतर्फ स्वीकृत कोटा भन्दा कम संख्यामा भर्ना भई कोटा रिक्त रहेका शिक्षण संस्थाहरुमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि पुनः आवेदन फारम खुला गरेको हो ।

Saud Agro Kailash
सांकेतिक तस्विर

सिटिइभिटीले प्रमाणपत्र तह सामान्य चिकित्सा,नर्सिङ र डिप्लोमा इन फार्मेसी बाहेकका विभिन्न कार्यक्रमहरुमा र प्रि डिप्लोमा तहका स्वास्थ्य कार्यक्रममा बाहेकका कार्यक्रमहरु भर्ना गर्न साउन ३० र भदौ २ गते सूचना जारी गरेपनि विविध कारणले आवेदन फारम भर्न छुटेका विद्यार्थीहरुका लागि पुन आवेदन फारम खुला गरेको जनाएको छ ।

-khabareducation

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.