फोटो फिचरः जिल्लाव्यापी मा.वि. स्तरिय निवन्ध प्रतियोगिता -२०७८


मंगल मिडिया नेटवर्क प्रा.लि. (मंगलखबर डटकम) को आयोजनामा भएको घरेलु हिंसाले बालवालिकामा परेको असर विषयक अछाम जिल्लाव्यापी मा. वि. स्तरिय निवन्ध प्रतियोगिता -२०७८ को पुरस्कार वितरण समारोह को झलकहरुलाई मंगलखबरले फोटो फिचरका रुपमा यहाँ प्रस्तुत गरेको छ ।



