एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह प्यानलबाट उम्मेदवारी दर्ता ।

Kirci Gyan Kendra
Saud Agro Kailash

नेकपा एमाले अछामकाे नेतृत्वका लागि प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत कार्यालय एमाले पार्टी कार्यालय मंगलसेनमा अध्यक्ष पदमा प्रकाश शाह, उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम बहादुर रावल (कालाेटाेपी) उप-सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन । अर्को प्यानल चन्द्र बोहरा प्यानल केही समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.