फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक र बल्याक एन्जल्स भिडने

रिडिकोटको बडासैन खेलमैदानका जारी प्रथम मेयर कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक नौ मुठे फुटवल क्लब र बल्याक एन्जल्स क्लब साँफेबगर भिडने भएका छन ।

Everest Incitute

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जनकल्याण साँफेबगरलाई ९-० गोल अन्तरले पराजित गर्दै आयोजक फाईनलमा पुगेको हो भने SYC साँफेबगरलाई ५-० गोल अन्तरले पराजित गर्दै बल्याक एन्जल्स फाईनलमा पुगेको हो ।

फाईनल खेल शनिवार भोलि विहान १० बजेबाट सुरु हुने छ भने समापन पनि भोलि नै गरिने आयोजक नौ मुठे फुटबल क्लबका अध्यक्ष धिरज बोगटीले जानकारी दिनु भयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.