कालिका देवी आ. वि. को भेलाद्वारा नयाँ विव्यस गठन

अछाम, १ असोज ।

Everest Incitute

मेल्लेख गाउपालिका वडानम्वर ६ झडिगाउँ स्थित कालिका देवि आधारभुत विद्यालयकाे १६ औं अभिभावक भेला सम्पन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश बहादुर बाेहराकाे अध्यक्षताम भएको भेलामा वडा अध्यक्ष नरपति रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।
भेलाबाट पुन: रमेश बहादुर बाेहराकै अध्यक्षतामा ४ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरेकाे छ । यस्तै रमेश बाेहराकाे अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गठद गरिएको छ ।

भेलाबाट आर्थिक वर्ष २०७७/०७८ काे जम्मा ४० लाख २२ हजार दुई सय बढिकाे आय व्यय अनुमाेदन गरिएको छ । भेलाकाे संचालन बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद भट्टराईले गर्नुभएको थियाे ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.