जाल्पादेवी आवि मंगलसेन ८ नयाँ विव्यस चयन

जाल्पा देवी आधारभुत विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ८ ज्ञानेगौणीको २२ औं वार्षिक अभिभावक भेला सम्पन्न भएको छ ।

Everest Incitute

अभिभावक भेलाबाट जौमती भाटको अध्यक्षतामा सर्वसम्मत नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हिरण्ड बहादुर बोहरा बिशिस्ट अतिथि रहनु भएको थियो ।

पुर्व अध्यक्ष डबल बहादुर नेगी, वडा नम्बर ८ का स्वास्थ्य ईकाई प्रमुख टेक बहादुर नेगी, अभिभावक, विद्यार्थी, शिक्षकको सहभागीता रहेको कार्यक्रमको संचालन प्रधानाध्यापक एकिन्द्र कुवरले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.