अछाम १ मा प्रतिनिधी सभाका लागि यूवा नेता राजन कुवँर सहित अरु ३ जनाद्धारा स्वतन्त्र मनोनयन दर्ता

अछाम जिल्लाको क्षेत्र नं. १ मा कांग्रेस नेता राजन कुवँरले स्वतन्त्र उम्मेद्धारीको मनोनय दर्ता गराएका छन् । कांग्रेस महासमिती सदस्य रहेका युवा नेता कुवँरले प्रतिनिधी सभाका लागि अछाम १ बाट स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका हुन् ।

Everest Incitute

कुवँरको उम्मेद्धारीमा चक्र कुमार राईजु प्रस्तावक रोशन भाट सर्मथक रहेका छन् ।

यस्तै क्षेत्र नं. १ मा हिक्मत कुवँर, जगत रावल र महेन्द्र बोगटीले समेत स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् । यस्तै हाम्रो नेपाल पार्टीबाट तेज प्रसाद शर्माले समेत प्रतिनिधी सभाका लागि उम्मेद्धारी दर्ता गराएका छन् ।
हेर्नुहोस मनोनयन कर्ताको विवरण :

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.