वैद्यनाथ धाममा १ लाख राशिको क्रिकेट प्रतियोगिता आजबाट सुरु हुदै

कमल रावल : अछाम जिल्लाको साँफेबगर नगरपालिका वैद्यनाथ धाममा १ लाख राशिको क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।
साफेबगर नगरपालिका वडा नम्बर १ को बैजनाथ क्लवलको आयोजनामा शुभदिपावलीको अवसरमा १ लाख राशिको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

Everest Incitute

नेपालका ४ धाम मध्येको एक वैद्यनाथ धामको बाह्य क्षेत्रमा रहेको ठुलो प्रागणमा खेल हुने आयोजक समितिका एकेन्द्र बहादुर शाहले जानकारी दिए ।

जिल्ला भरिका करिब १२ भन्दा बढी टिम दर्ता भईसकेकाले खेलहरु सबै आजबाट सुरु हुनेछन् ।

टिम दर्ता शुल्क १० हजार राखिएको प्रतियोगितामा प्रथमले नगद १ लाख सहितप्रमाण पत्र सहित मेडल, द्धितियले नगद ४० हजार सहित प्रमाण पत्र र मेडल हात पार्नेछ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.