अछाम २ प्रदेश ख बाट काग्रेसका मान बहादुर रावल विजयी

Purnima Mobile
Samajik Bal biwaha

अछाम : अछाम जिल्ला निर्वाचन क्षेत्र न २ प्रदेस सभा (ख) को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मान बहादुर रावल विजयी भएका छन् ।

Mangala Bharna
Saud Agro Kailash

प्रदेश ख अन्तर्गत मंगलसेन नगरपालिका र ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका केहि वडा पर्दछन ।

Mellekh RM1

साझा गठबन्धनका उम्मेदवार रहेका रावल २ हजार ५ सय ५२ को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

सदर मतमा सत्ता गठबन्धनका उम्मेद्वार रहेका रावलले ११ हजार २ सय १६ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका शिव प्रसाद उपाध्यायले ८ हजार ६ सय ३४ मत पाएका छन ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.