तिमीले ल्याउछु भनेकाे ऐन आएन

टेकराज भण्डारी
शिक्षक

Samajik New Add 2082

कहिल्यै आराम भएन, देशमा चैन आएन ।
माहुरी घरबाटै हराएदेखि मह अनि मैन आएन ।।

कछुवाले गन्तव्य भेटिसक्याे, बर्षाैँ भैसक्याे,
ए सरकार ! तिमीले ल्याउछु भनेकाे ऐन आएन ।।

(शिक्षक आन्दोलन प्रति एकेबध्दता)

Leave A Reply

Your email address will not be published.