तिमीले ल्याउछु भनेकाे ऐन आएन लेखकः मंगल खबर प्रकाशितः बैशाख ६, २०८२ टेकराज भण्डारी शिक्षक कहिल्यै आराम भएन, देशमा चैन आएन । माहुरी घरबाटै हराएदेखि मह अनि मैन आएन ।। कछुवाले गन्तव्य भेटिसक्याे, बर्षाैँ भैसक्याे, ए सरकार ! तिमीले ल्याउछु भनेकाे ऐन आएन ।। (शिक्षक आन्दोलन प्रति एकेबध्दता)