२०८० सालको एसइइमा अछामबाट ४ हजार ९ सय बढी सम्मलित हुदै, जिल्लामा २४ वटा परिक्षा केन्द्र कायम ।।

Purnima Mobile
Samajik Bal biwaha

अछाम जिल्लाबाट २०८० सालको एसइइ परिक्षामा ४ हजार ९ सय ५ जना विद्यार्थी सम्मलित हुने भएका छन । चैत १५ गतेबाट संचालन हुने परिक्षामा नियमित तर्फ साधारण र प्राविधिक गरि ४ हजार ८ सय पैतालिस र ग्रेडबृद्धी ६० जना गरि जम्मा ४ हजार ९ सय ५ जना विद्यार्थी सम्मलित हुने बताईएको छ ।

Mangala Bharna

जिल्लाका २४ वटा परिक्षा केन्द्र मध्ये सबैभन्दा धेरै जाल्पादेवि मावि ढाकु परिक्षा केन्द्रबाट ३ सय ७ र सबैभन्दा कम मंगला नेरा मावि वलिगाउ परिक्षा केन्द्रबाट १ सय १४ जना परिक्षा दिने शिक्षा बिकास तथा समन्वय ईकाई अछामका परिक्षा शाखा प्रमुख तथा सुचना अधिकारी सुरेन्द्र बजगाईले बताउनु भयो ।

Mellekh RM1
Saud Agro Kailash

प्राविधिक धार अन्तरगत सबैभन्दा बढी विद्यार्थी मंगला नेरा वलिगाउबाट ४५ जना, दयापिपल तोला मावि लुग्राबाट ३६ नेरा मावि चाफामाण्डुबाट २२ गुरुकुल मावि ढकारीबाट ३२ र प्रभाधम्कोट मावि सिद्धेश्वरबाट २४ जना परिक्षार्थी रहेका बजागाईले जानकारी दिए ।

पुरा हेर्नुहोस जिल्लाभरका परिक्षा केन्द्रः

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.