स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित कञ्चनपुरबाट भारतीय नागरिक पक्राउ

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

काठमाण्डाै – कञ्चनपुरमा स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

Samajik New Add 2082

पक्राउ पर्नेमा भारतको चम्पावत जिल्ला टनकपुर ग्राम पञ्चायत बस्ने ४३ वर्षीय अभिषेक गुप्ता रहेका छन् । उनलाई १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ, ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.