बयकको सभापतित्वमा रेडक्रस उपशाखा तुर्माखाँद तितौडाको समिति चयन

Purnima Mobile
Kirci Gyan Kendra

नेपाल रेडक्रस सोसाइटी उपशाखा तुर्माखाँद तितौडाको पाँचौं शाखा साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शाखाको बन्दसत्रले महेन्द्र बहादुर बयकको सभापतित्वमा ७ सदस्यीय समिति चयन गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा उप-सभापति हरिकला केसी चलाउने, सचिव  अमर न्यौपाने, सहसचिव इकेन्द्र बहादुर शाही, कोषाध्यक्ष  नवराज धमाला, सह कोषाध्यक्ष रतन बहादुर चलाउने, सदस्य बिनोद न्यौपाने, तुलाराम बिसी रहेका छन ।

Mellekh RM1

त्यस अघि उदघाटन कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष बिमला कुमारी शाही प्रमुख अतिथि नेपाल रेडक्रस शोसाईटि जिल्ला शाखा अछामका सभापति  रत्नप्रसाद ढुङ्गाना, मन्त्री डाक्टर ध्रुवकुमार शाही, तुर्माखाद गाउँपालिका  वडा नम्बर ८ का अध्यक्ष निरक बहादुर शाही लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.