“देशप्रेमी”को एक मुक्तक

तिमी “आसाम” भनेर सुन्छौ, जुन “अछाम” हो ।
भौगोलिक विकटता अनि दुर्गम अर्को नाम हो ।।

Samajik New Add 2082

न आफू चिनिय न जिल्लालाई चिनाउन सके ।
नेता भनाउदाहरु को मात्र भाषण गर्ने काम हो ।।

  • तपेन्द्र”देशप्रेमी” बिष्ट
    पन्चदेवल बिनायल नगरपालिका, अछाम
Leave A Reply

Your email address will not be published.