चौरपाटीमा जारी अध्यक्ष कप क्रिकेट प्रतियोगितामा दोस्रो दिन ४ खेल हुदै

Purnima Mobile
Samajik Bal biwaha

जिल्लाको चौरपाटी गाउँपालिकामा जारी प्रथम जिल्ला स्तरिय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज बुधवार ४ खेल हुने भएका छन ।

Mangala Bharna

१२ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक समुहमा ३ टिम हुने गरि ४ समुहमा विभाजन गरेर खेल खेलाईएको छ ।

Mellekh RM1
Saud Agro Kailash

आजको पहिलो खेल बिहान साढे १० बजे चौरपाटी गाउँपालिका ए र साँफेबगर नगरपालिका, दोस्रो खेल दिउँसो साढे १२ बजे शिक्षक समुह र चौरपाटी गाउँपालिका कर्मचारी बिच हुने प्रतियोगिता व्यवस्थापन समितिका संयोजक धिरज बोगटीले बताउनु भयो ।

त्यस्तै तेस्रो खेल दिउँसो साढे २ बजे रिडिकोट र खापर जगनाथ तथा आजको अन्तिम खेल बेलुकी साढे ४ बजे विएफ आई क्लब साँफेबगर र काटेगाउँ गहिल बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभरको खेल तालिकाः

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.