पार्टी बैठकमा जनार्दनले भने- माओवादी आन्दोलनको पहिचान मेट्ने गरी हुने एकता स्वीकार्य हुँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग माओवादी आन्दोलनको पहिचान मेट्नेगरी एकता गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ।

Samajik New Add 2082

पेरिसडाँडामा बसेको सचिवालय बैठकमा माओवादी आन्दोलनलाई विसर्जनतिर लाने गरी एकता गर्न नहुने बताएका हुन्।

बैठकबाट बाहिरिँदै उनले भने, वैचारिक विचलनतिर जाने एकतातिर हामी जानुहुन्न। हामीले समग्र कम्युनिस्ट आन्दोलनलाई जाने गरी आम अभियान चलाउने गरी दुई चार महिनामा नयाँ ठाउँमा पुग्न सकिन्छ। त्यो सम्भावना छ।

नेतृत्व परिवर्तनलाई अस्वीकार गर्दै गरिएको एकता अस्वीकार गर्ने भन्दै असहमति राखेको बताए।

Leave A Reply

Your email address will not be published.