विश्वकपको फाइनलमा अष्ट्रेलिया-न्यूजिल्याण्ड भिड्दै

काठमाडौं: आइसीसी टी ट्‍वान्टी विश्वकपको फाइनल आज हुँदै छ। दुबईमा हुने खल आज राति पौने आठ बजे अष्ट्रेलिया र न्यूजिल्याण्ड आमने-सामने हुँदैछन्।

Samajik New Add 2082

अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको हो भने न्यूजिल्याण्डले इग्ल्याण्डलाई हराएको हो।

न्टीपहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगे हो भने अष्ट्रेलियाले पाकिस्तानलाई पनि पाँच विकेटले नै हरायो।

अष्ट्रेलियाले र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन्।

-thahakhabar

Leave A Reply

Your email address will not be published.