अछाममा सर्पको टोकाईबाट १० वर्षिया बालकको मृत्यु


अछाम २८ भदौ ।

बिषालु सर्पले टोक्दा अछामको ढकारी गाउँपालिका वडा नं. ३ का ११ वर्षिया बालको मृत्यु भएको छ ।


सोमवार राति घरमा सुतिरहेको अवस्थामा बिषालु सर्पले टोकेर ढकारी गाउँपालिका वडा नं. ३ का गणेश बुढाको मृत्यु भएको मृर्तका आफन्त नमराज बुढाले बताए ।
सोमवार राति घरमा सुतिरहेको अवस्थामा करिव ४ बजे तिर सर्पले टोकेको आफन्त बुढाले बताएका हुन । उनको उपचार का लागि अस्पताल लिने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको आफन्तले बताएका छन ।
-बान्नीगढी टुडे
