आफ्नै गोरुले हान्दा एक जना घाइते 

Everest Incitute
आफैले पालेको गोरुले हान्दा अछाममा एकजना घाईते भएका छन । गोरु लाई घाँस हाल्न जादा साफेबगर नगरपालिका वडा न ४ निबासी ५६ बर्शिया भागा कुवर घाइते हुनुभएको हो ।
बिहिबार साझ घाँस हाल्ने क्रममा एक्कासि गोरुले आक्रमण गर्दा कुवरको ढाडमा चोट लागेको छ ।  घाइते कुवरको बयलपाटा अस्पतालमा उपचार गरिएको  थियो । ढाडको हड्डी भाँचिएकोले कुवरलाई अन्यत्र रिफर गरिएको त्यहाँबाट भवानी ढुंगानाले जानकारी दिनुभयो ।
Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.