ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक विदा

१८ फागुन, काठमाडौं:

सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Everest Incitute

मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ …फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.