एमाले अछाम – काठमाडौं सम्पर्क मंचको नयाँ नेतृत्व चयन

नेकपा एमाले अछाम – काठमाडौं सम्पर्क मंचको ११ औ सम्मेलनबाट सर्बसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । काठमाडौं भएको सम्मेलनबाट दीपेन्द्र खत्रीको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको छ ।

Everest Incitute

जसमा उपाध्यक्ष प्रकाश रावल, उर्मिला साउद, सचिव रमेश भन्डारी, उप-सचिव राजेन्द्र बटाला, कोषाध्यक्ष प्रकास कुँवर लगाएतका सदस्य रहेका छन ।

त्यसअघि नेकपा एमालेका पुर्व उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री डाक्टर भिम रावलले सम्मेलनको उदघाटन गर्नु भएको थियोे ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.