काग्रेस अछाममा खुल्ला विजयी सदस्यको टुंगो लाग्यो

Everest Incitute

नेपाली काग्रेस अछामको खुल्ला सदस्यमा विजयीको टुंगो लागेको छ । जिल्ला सदस्यका लागि २१ जनाले चुनावि मैदानमा प्रतिस्पर्धा गर्दा आवश्यक ६ जना जिल्ला सदस्यको टुंगो लागेको छ ।

जसमा गोकुल भाट ५७३, जनकराज भण्डारी ४८७, हिरण्ड बहादुर बोहरा ४०७, राम बहादुर शाही ४०७, कमल प्रसाद खनाल ४५५ र कृष्ण बहादुर खडका ४०२ मत ल्याएर विजयी भएका छन ।
मत परिणाम सहितको नामावली

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.