मंगलखबरको शुभकामना आदानप्रदान तथा होली मिलन कार्यक्रम (फोटो फिचर)

मंगल मिडिया नेटवर्क अछामद्धारा संचालित मंगलखबर डटकमको आयोजनामा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा होली मिलन कार्यक्रम गरेको छ । होली पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान सहित एक आपसमा रंग खेल्दै मंगलखबर डटकमको कार्यालयमा शुभकामना आदानप्रदान गरेका थिए ।

Samajik New Add 2082

शुभकामना आदानप्रदानमा मंगल मिडिया नेटवर्कका अध्यक्ष होम बहादुर साउद, एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, सचिव भीम बहादुर रावल, एमाले जिल्ला सचिवालय सदस्य मान बहादुर बोगटी, प्रेस चौतारी केन्द्रीय सदस्य शिवराज ढुगांना, मंगलसेन नगरपालिका लेखा अधिकृत विष्णुप्रसाद उपाध्याय, सुचना अधिकारी विष्णुप्रसाद जैसी, वडा नम्बर ५ सचिव हेमन्त साउद, ६ धिरेन्द्र भण्डारी, आस्था नेपालका अध्यक्ष निर्मला रावल, कार्यक्रम प्रबन्धक रुपक चन्द, पत्रकार तुल बहादुर कुवर, जेसिज बर्ष २०२२ का अध्यक्ष सिद्ध प्रसाद ढुगाना, युवा संजाल अछामका सदस्य कमल थापा, उद्योग वाणिज्य संघ पुर्व महासचिव खेमराज ढुगांना, पुर्ण भण्डारी, निवन बोगटी, सुर्य प्रसाद न्याैपानेले शुभकामना सहित एकआपसमा टीका ग्रहण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.