तुर्माखाँद गाँउपालिकामा पहिलो पटक बिजुली बत्ती

Purnima Mobile
Kirci Gyan Kendra

 जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माखाँद गाँउपालिकामा पहिलो पटक बिजुली बत्ति पुगेको छ । राष्ट्रिय प्रसारण लाईन अन्तर्गत पहिलो पटक बिद्युत पुगेको गाउँपालिकाले जनाएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

सोमबार एक कार्यक्रमका बिच राष्टिय प्रसारण लाईनको उद्घाटन गरिएको पालिका अध्यक्ष पुष्पराज शर्माले बताए । पालिकामा बिजुली बत्तीको लाइन विस्तार भएसैगं आज उदघाट्न गरिउको उनको भनाई छ ।

Mellekh RM1

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँर, उपप्रमुख टोप बहादुर रावल, अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनी, प्रहरी प्रमुख, राजनितिक दलका प्रमुख प्रतिनिधी लगायतको सहभागीता रहेको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.