प्रशासन अछामको ४ महिने कार्य प्रगति विवरण, समस्या, चुनौती र सम्भावना सार्वजनिक (पुर्ण पाठ सहित)


जिल्ला प्रशासन कार्यालय अछामबाट ४ महिनाको अवधिमा गरिएको कार्य प्रगति विवरण, समस्या, चुनौती र सम्भावना सार्वजनिक गरिएको छ ।


४ महिनाको अवधिमा २२ वटा बुदामा प्रगति विवरण, ६ वटा बुदामा काम गर्दै आएका चुनौती, समस्या र सम्भावना सार्वजनिक गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताउनु भयो ।

४ महिनाको अवधिमा गरिएको कार्य प्रगति विवरण, समस्या, चुनौती र सम्भावना यसप्रकार रहेको छ ।
