मंगलसेन नगरपालिका प्रमुख बोहरा सहित १५ जना जनप्रतिनिधिद्धारा राजिनामा नामावली सहित

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

मंगलसेन नगरपालिकाको मेयर पदमा पुन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेपछि नगर प्रमुख पदम बहादुर बोहराले पदबाट राजिनामा दिनु भएको छ । त्यसैगरी नगर प्रमुख बोहरा सहित वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, १२ का अध्यक्ष प्रेम बहादुर रावल, बाँकि कार्यपालिका सदस्य, वडा सदस्यले राजिनामा दिएका छन ।

Samajik New Add 2082

त्यसैगरि आफुले प्रयोग गर्दै आएको सवारी साधान वडा नम्बर १,२,३,४,५,११ र १२ नम्बर वडाका वडा अध्यक्षले नगरपालिकाकामा बुझाएका नगरपालिकाका कर्मचारी नरेश बहादुर कठायतले जानकारी दिनु भयो ।
राजिनामा दिने जनप्रतिनिधिको नामावली

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.