विनोद शाहि घटनाको सत्यतथ्य छानवीनको माग गर्दै विद्यार्थी सडकमा उत्रिए

पंचदेवल विनायक नगरपालिका ४ का युवा विनोद शाहीको हत्या प्रकरणलाई लिएर विद्या मन्दिर नमुना माध्यामिक विद्यालयका विद्यार्थी सडकमा उत्रिएका छन । घटनाको सत्यतथ्य छानवीनको माग गर्दै न्यायको मागका लागि विद्यार्थी आन्दोलनमा उत्रिएका छन ।

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.