युक्रेनका ४ क्षेत्र गाभ्ने विधेयकमा रुसी राष्ट्रपति पुटिनले गरे हस्ताक्षर

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौं ।

Samajik New Add 2082
Saud Agro Kailash

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा क्षेत्रलाई रुसमा गाभ्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

Mellekh RM1

यसै साता मात्रै रुसीका दुवै सदनबाट युक्रेनको डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रलाई रुसमा गाभ्ने विधेयक पारित भएको थियो ।

युक्रेन र पश्चिमा मुलुकले भने यी क्षेत्र रुसमा गाभ्ने विषयमा आपत्ति जनाउँदै आएका छन् ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.