महात्मा गान्धीका २० प्रेरक भनाई

महात्मा गान्धीका २० प्रेरक भनाई

१. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ।

२.स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।

३.कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमा दिनु ठूलो मान्छेको गुण हो ।

४.पुस्तक र मोतीमा यति मात्र फरक छ । मोती बाहिर चम्किन्छ अनि पुस्तक अन्तस्करणमा ।

५.पहिले तिनीहरुले तिम्रो बेवास्ता गर्नेछन् । तिमी माथि हाँस्छन् । तर अन्तिममा तिमीले राज गर्छाै ।

६.तिमी यसरी सिक कि तिमी सधैँभरी बाँच्दछौ । तर तिमी यसरी बाँच कि तिम्रो मृत्यु भोली नै हुँदैछ ।

७.संसारलाई परिवर्तित भएको देख्न चाहानेले पहिला आफू परितर्न हुन सिक ।

८.व्यक्ति त्यहि बन्छ जे उसले सोचेको हुन्छ ।

९. मानिस आफ्नै सोचाइको उत्पादन हो ।

Everest Incitute

१०.मेरो अनुमति बिना मलाई कसैले पनि पीडा दिन सक्दैन ।

११. खुसी तब मात्र मिल्छ जब तिमीले सोच्ने,भन्ने र गर्ने कुराहरुबीच मेल खान्छ ।

१२.यदि तिमी विश्वमा शान्ती चाहन्छौ भने आफ्नैै बच्चाहरुबाट शुरुवात गर ।

१३.अरुको सेवामा आफूलाई समर्पित गर्नु नै आफूलाई चिन्नु हो ।

१४.यदि तिमी अल्पमतमा छौ भने पनि सत्य भनेको सत्य हो ।

१५.महानता पाएपश्चात् होइन बरु पाउनको निम्ति गरिने संघर्षमा हुन्छ ।

१६.तैले मेरो आँखा फोडिस्, म तेरो फोड्छु भन्ने हो भने संसार अन्धो हुन्छ ।

१७.तिमीले आज गरेको काममा नै तिम्रो भविष्य अडिएको हुन्छ ।

१८.यदि सफल जीवन जिउँनुछ भने सफलताको भावनालाई त्याग्नुपर्छ ।

१९.जब झुसिल्कीराले अब संसार सकिँदैछ भन्ने सोच्छ तब उ सुन्दर पुतलीमा परिणत हुन्छ ।

२०.आवाजलाई नबढाउ बरु आफ्नो तर्कलाई सुधार ।

 

-lokpath

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.