नेराकसं निजामति अछामको दोस्रो बैठक जयगढमा सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति अछामको दोस्रो बैठक जयगढमा सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष झपट बहादुर थापाको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णयहरु पारित गरेको हो ।

Mangala Bharna
Saud Agro Kailash

बैठकले संगठनको पालिका अधिवेशनहरु यहि फागुन मसान्तसम्म गरिसक्ने र सदस्यता वितरण तथा मासिक लेवि संकलन गर्ने लगायतका निर्णय गरेको छ । संगठनका प्रदेश कमिटी उपाध्यक्ष विबेक तिमिल्सिनाको विशेष उपस्थिति रहेको बैठकमा जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Mellekh RM1

बैठकको संचालन संगठनका जिल्ला उपाध्यक्ष तपेन्द्र साउदले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.