रामारोशन डेन्टल प्रालिको सेवा सुर्खेतमा शुभारम्भ

Samajik Bal biwaha

अछाममा १५ बर्ष देखि मुख तथा दन्त सेवा प्रदान गरिरहेको रामारोशन डेन्टल प्रालिले कर्णाली प्रदेशको राजधानि सुर्खेतबाट सेवा सुरु गरेको छ । अछाम जिल्लाको पर्यटकिय क्षेत्र रामारोशनलाई प्रबर्द्धन गर्नुका साथै मुख तथा दन्त सेवा दिने उद्देश्यका कर्णाली प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रा कुमारी शाहिले उदघाटन गर्नु भएको हो ।

Mangalsen Mun Anurodh

डेन्टलको उदघाटन गर्दै सासद शाहीले अछाममा निरन्तर सेवा दिईरहेको स्वास्थ्य सस्था सुर्खेतमा खुल्नु नागरिकको लागि खुशीको कुरा भएको बताउनु भयो । नागरिकका लागि सस्ताे र सुलभ सेवामा समर्पित हुदै अघि बढन सुझाव दिनु भयो ।

अछामको सदरमुकाम मंगलसेन र प्रमुख व्यापारिक केन्द्र साफेबगरबाट सेवा दिईरहेको डेन्टल सेवा सुर्खेतमा निरन्तर अघि बढने सचालक दिपेन्द्र शाहीले बताए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.