क्रिकेट प्रतियोगिताको उपाधि साफेबगर युवा क्लबलाई

Purnima Mobile
Samajik Bal biwaha

वलिगाउमा सम्पन्न १४ औं जिल्ला स्तरीय तथा शुभकामना कप क्रिकेट प्रतियोगिताको उपाधि साफेबगर युवा क्लबले हात पारेको छ । फाईनल खेलमा टंक स्मृति युवाक्लब जुपुलाई ११ रनले पराजित गर्दै साफेबगरले उपाधि हात पारेको हो ।

Mangala Bharna
Saud Agro Kailash

उपाधि जितेको साफेबगरले नगद ८१ हजार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेता बनेको जुपुले नगद २० हजार सहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको हो ।

Mellekh RM1

साफेबगरले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ८५ रन बनाएको थियो । जवाफमा जुपुले १० ओभरमा ६ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेल खेलेका मुकेश सिहले म्यान अफ द सिरिज हात पारे भने फाईनल खेलमा उत्कृष्ट खेल खेलेका साफेबगरका प्रदिप कुवरले म्यान अफ द म्याच उपाधि हात पारेका थिए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.