
मगला नेरा मावि वलिगाउको प्राविधिक धार अन्तरगत कक्षा ९ मा लिइएको प्रवेश परिक्षाको नतिजा सार्वजनिक गरिएको छ ।



आज अर्थात बैशाख २८ लिइएको प्रवेश परीक्षामा छात्रा प्रथम सृष्टि रावल, द्धितिय रन्जना बुढा र तृतिय भएका छन भने छात्रतर्फ प्रथम कमलेश वड, द्धितिय अभिषेक कुवर तथा तृतिय केशब रावल र शिवराज भाट भएका विद्यालयका सहायक प्रधानाध्यापक धर्म बहादुर रावलले जानकारी दिए ।
