कुर्सीमै बिते नगरपालिकाका कर्मचारी

Samajik Bal biwaha

२ श्रावणः

बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन् ।

Mangalsen Mun Anurodh

४८ वर्षीय जयलाल दानी आफ्नै क्वार्टर अगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ । बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन् ।

लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन् ।

-janaaastha

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.