संविधानसभा सदस्य महतोको निधन

Kirci Gyan Kendra

धनगढी :

Samajik New Add 2082
Saud Agro Kailash

कैलाली काँग्रेसका पुराना नेता तथा संविधानसभा सदस्य मानबहादुर महतोको निधन भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का महतोको निधन भएको हो।
काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमका अनुसार ७० वर्षीय महतोलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा कोहलपुरमा निधन भएको हो।

– दिनेशखबरबाट

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.