काँग्रेस अछामको अधिवेशनः १४ सय ९१ मत खस्यो, मतगणना ९ बजेबाट

नेपाली काँग्रेसको १४ औं महाँदिवेशन अन्तरगत अछाम जिल्ला अधिवेशनमा मतदान कार्य सकिएको छ । मतदानमा जम्मा एक हजार चार सय ९१ मत खसेको छ । मतदान अधिकृत मातृका…

कुन्ति मावि सुवाखादमा बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने…

खानेपानी सरसफाइ तथा स्वच्छता (वास) क्रियाकलापहरु जनस्वास्थ्य केन्द्रीत बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम कुन्ति मावि सुवाखादमा…

बान्नीगढीमा नमूना युवा संसदीय अभ्याँस

अछामः पालिका स्तरिय नमूना युवा संसद अछामको बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । यहि माघ २६ देखी गाउँपालिकामा सुरु भएको नमूना युवा संसदको शनिबार…

साँफेबगरमा जनप्रतिनिधि र कर्मचारीले स्वास्थ्य बिमा अनिवार्य…

साँफेबगर नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य बिमा कार्ड अनिवार्य गरेको छ । नगर कार्यपालिकाको नवौं बैठकले नगरका सबै जनप्रतिनिधि र…

मंगलसेनका सबै बालविकास सहजकर्तालाई पुनर्ताजगी तालिम प्रदान

प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताका लागि पुर्नताजगी तालिम मंगलसेनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम…

मेल्लेख ३ ठाँटीलाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि…

मेल्लेख गाउँपालिका वडानम्वर ३ ठाँटीलाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि जिल्ला स्थित सरोकारवालाहरुको अन्तिम अनुगमन कार्यक्रम सम्पन्न भएको छ । अनुगमन…

मंगलसेन नगरपालिकामा माघ २१ गतेबाट विद्यालय संचालन गरिने

अछाम१३ माघ- मंगलसेन नगरपालिकामा माघ २१ गतेबाट नियमित रुपमा विद्यालय संचालन गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाद्धारा दुई चरणमा सञ्चालित…

शैक्षिक गुणस्तर सुधारका लागि मंगलसेनका सबै वडामा अन्तरक्रिया…

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि मंगलसेन नगरपालिकाका सबै वडाहरुमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा युवा…

मंगलसेनमा १३ हजार १ सय ९८ जनाले कोरोना बिरुद्धको खोपको पूरा…

अछाम २९ पौषः कोभिड १९ बिरुद्धको खोप कार्यक्रमको प्रगती र आगामी कार्ययोजना सम्वन्धि छलफल तथा पालिका स्तरिय बैठक मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन…

मंगलसेन नगरको आठौं नगरसभाबाट ४ वटा ऐन पारित

अछाम २८ पौषः मंगलसेन नगरपालिकाको आठौं नगरसभा तथा हिउदे अधिवेशन मंगलसेनमा सम्पन्न भएको छ । नगरप्रमुख पदम बहादुर बोहराले संचालन गर्नुभएको नगरसभाबाट ४ वटा…